Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजनितिमा ‘राजा’ ! (तस्वीरहरु)


  • आइतबार, माघ ७ २०८०

  • राजनितिमा ‘राजा’ ! (तस्वीरहरु)

    काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला देश दौडाहा छन । धर्म र अभिनन्दनका नाममा उनी आफ्नो पक्षमा वातावरण बनाउँदै छन । उनको पुर्नस्थापित हुने चाहनालाई राजेन्द्र लिङदेन र कमल थापा नेतृत्वको राप्रपाले साथ दिइरहेको छ । उनी कहिले पूर्व पुग्छन त कहिले पाश्चिम ! कहिले मुसहर वस्ती त कहिले देशका मुख्य शहरहरुमा कार्यक्रम गर्न पुग्छन । लिङदेन नेतृत्वको राप्रपाले त शसक्त आन्दोलन गर्ने निर्णय समेत गरिसकेको छ ।


    दुर्गा प्रसाईहरु अनेक नाममा राजतन्त्र पुर्नस्थापनाकै वकालत गरिरहेका छन। यी सबै कर्मको पछाडी एउटै उदेश्य छ, राजतन्त्रको पुर्नस्थापना !

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij