काठमाडौं – नेकपा (एमाले)ले आफ्नो तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार छानेको छ । शुक्रबार बसेको एमालेको २६ औं सचिवालय बैठकले उम्मेदवारीको अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो।
माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्नुपर्ने छ। फागुन २० गते राष्ट्रिय सभाका २० सांसदहरूको पदावधि सकिँदैछ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
