काठमाडौं – रोजगारी अनुमती प्रणाली( इपिएस ) परिक्षाको विषयलाई लिएर आन्दोलन गरिरहेका युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाढीमा आगजनी गरेका छन । आन्दोलनकारीहरुले मन्त्री र सुरक्षा गार्डलाई गाढीवाट निकालेर आगो लगाएका हुन । अहिले वालकुमारी क्षेत्र तनावग्रत बनेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
