Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत


  • बुधबार, मंसिर २७ २०८०

  • संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत

    काठमाडौं – संघीय संसदका महासचिव भरतराज गौतमको राष्ट्रपति रामचन्द्र पौडेलले राजीनामा स्वीकृत गरेका छन् । गौतमले २४ मंसिरदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइसकेका छन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij