Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुबईमा प्रधानमन्त्रीद्वारा उच्चस्तरीय गोलमेचको अध्यक्षता (तस्वीरहरु सहित)


  • शनिबार, मंसिर १६ २०८०

  • दुबईमा प्रधानमन्त्रीद्वारा उच्चस्तरीय गोलमेचको अध्यक्षता (तस्वीरहरु सहित)

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त अरब इमिरेटस को दुवईमा छुट्टै उच्चस्तरिय गोलमेचको अध्यक्षता गरेका छन । जलवायी परिर्वतन वारे संयुक्त राष्ट्रसंघसंघिय बातावरण सम्मेलन कोप – २८ को सन्दर्भमा पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर गोलमेच बैठक आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij