काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । अमेरिकी नागरिकता त्यागे पछि नेपाली नागरिकता लिन प्रक्रिया पुरा नगरेको ठहर गर्दै सर्वोच्चले उनको सांसद पद खारेज गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
