Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु


  • मंगलबार, मंसिर २७ २०७९

  • काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

    काठमाडौं – मंगलबार साँझ काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ स्थित चलाल गणेशस्थानमा बस दुर्घटनामा परी १७ जना यात्रुको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नम्बर ११ बाट ब्रतबन्धका लागि बेथानचोक- ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो।

    थप बिवरण आउन बाँकी ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij