Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यी हुन् कांग्रेस समानुपातिक सांसद


  • शनिबार, मंसिर २४ २०७९

  • यी हुन् कांग्रेस समानुपातिक सांसद

    काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । संघीय संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ ।खसआर्य पुरुष तर्फ :
    डा.प्रकाशशरण महत
    मधेसी पुरुष :
    विमलेन्द्र निधि 
    दलित पुरुष : जीवन परियार

    खस–आर्य महिलातर्फ :
    अम्बिका बस्नेत, 
    सरिता प्रसाई, 
    आरजु राणा देउवा,
    ईश्वरी न्यौपाने, 
    प्रतिमा गौतम,
    मञ्जु खाँण,
    रमा कोइराला,
    कान्तिका सेजुवाल
    मैना रावल कार्की
    आदिवासी जनजाति महिलातर्फ :
    सरस्वती बजिमय, 
    लीलादेवी बाखिम (लिम्बू), 
    सीताकुमारी राना, 
    सुशीला थिङ, 
    सपना राजभण्डारी,
    माया राई, 
    कुसुम थापा मगर,
    मनोरमा शेरचन, 
    अञ्जनी श्रेष्ठ,
    रेनुका काउचा 
    मधेसी महिलातर्फ :
    नगिना यादव, 
    मुक्ताकुमारी यादव, 
    चन्दा चौधरी 
    संगीता मण्डल
    दलिततर्फ
    महासनाई नेपाली, 
    शान्ति विक,
    रूपा विक 
    सीता मिजार 
    मुस्लिमतर्फ 
    जावेदा खातुन
    थारुतर्फ 
    कल्पना चौधरी 
    बिनाकुमारी थनेत

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij