काठमण्डौ – सुदुरपश्चिम प्रदेशमा लगातार दुई पटक भुकम्पको धक्का महशुस भएको छ । खप्तड राष्ट्रिय निकुञ्ज नजिक केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पहिलो भूकम्प गएको ५० मिनेटपछि दोस्रो धक्का महसुस गरिएको हो । दोस्रो भूकम्प मंगलबार राति ९:५६ बजे गएको केन्द्रले जनाएको छ । पहिलो धक्का ९ बजेर ७ मिनेट जाँदा ५.७ म्याग्निच्युडको महसुस गरिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
