Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पिताको पदचाप पच्छ्याउँदै प्रकाशमान घरदैलोमा (फोटो फिचर )


  • शनिबार, कार्तिक १९ २०७९

  • पिताको पदचाप पच्छ्याउँदै प्रकाशमान घरदैलोमा (फोटो फिचर )

    काठमाडौं – नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं काठमाडौं क्षेत्र नं . १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाशमान शिंह यतिवेला चुनावी प्रचार प्रसारका लागी घर दैलोमा व्यस्त छन ।

    प्रजातन्त्र स्थापनाका लागी सिङ्गो जीवन समर्पण गरेका सर्वोच्च नेता गणेशमान शिंहका सुपुत्र प्रकाशमानको आफ्नै राजनितिक प्रष्ठभूमि र इतिहास छ । पिताको पदचाप पच्छ्‌याउँदै राजनितिमा होमिएका उनी जनतालाई भरोसा दिलाउँदै घर दैलोमा पुगिरहेका छन ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij