Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देशका प्रमुख शहरमा चुनावी भेला गर्दै सत्ता गठवन्धन


  • शनिबार, असोज २९ २०७९

  • देशका प्रमुख शहरमा चुनावी भेला गर्दै सत्ता गठवन्धन

    काठमाडौं – सत्ता गठवन्धन दलहरुले प्रमुख शहरहरुमा चुनावी भेला आयोजना गर्ने भएका छन । काठमाडौ, विराटनगर, सुर्खेत, बुटवल, धनगढी, जनकपुर र पोखरामा भेला आयोजना गर्ने निर्णय गरिएको गठवन्धन दल द्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । गठवन्धन दलले गरेका निर्णय र भेलाको तालिका यस्तो छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij