Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखाको धापासीमा लागेको आगलागी नियन्त्रणमा


  • बिहिबार, असोज २७ २०७९

  • टोखाको धापासीमा लागेको आगलागी नियन्त्रणमा

    काठमाडौं – टोखा नगर पालिका वार्ड ७ को पसलमा आगलागी भएको छ । प्लाष्टिक तथा कागजका सामग्री पसलमा आगलागी भएको हो । दुईवटा वारणयन्त्रको सहयोगमा नेपाल प्रहरी र शशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन । आगलागीवाट छेउको मासु र माछा पसलमा समेत क्षति पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij