Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


  • सोमबार, असोज २४ २०७९

  • सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं– जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछानेलाई असोज २० बाट लागू हुनेगरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।
    गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो । तर दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij