Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अछाम पहिरोमा परि १४ जनाको मृत्यु


  • शनिबार, असोज १ २०७९

  • अछाम पहिरोमा परि  १४ जनाको मृत्यु

    काठमाडौं -अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाइते भएको प्रहरिले जनाएको छ । ९ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij