काठमाडौं – भारतीय सेना प्रमुख मनोज पाण्डेको पाँच दिने नेपाल भ्रमण आज देखि सुरु हुँदैछ । प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीयस्थ सेनाका प्रमुख पाण्डे १९ गते पाँच सदस्यीय भ्रमणदलका साथ नेपाल आउन लागेका हुन् । उनलाई रातट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथी को उपाधि दिने कार्यक्रम छ । पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासंग पनि भेट्ने कार्यक्रम छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
