काठमाडौं – राट्रपति विद्यादेवी भण्डारीले सुझाव सहित फिर्ता गरेको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणले विधायन समितिमा पठाइयोस भनि प्रस्ताव गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
