Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि


  • सोमबार, साउन ३० २०७९

  • थप ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाडौं– पछिल्लो २४ घण्टामा थप ८८८ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ५ हजार ७३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४२७ जना तथा एन्टिजेन विधिबाट ४६१ जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना भाइरसको सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij