Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ८१५ जनामा कोरोना संक्रमण, ५ को मृत्‍यु


  • बिहिबार, साउन २६ २०७९

  • थप ८१५ जनामा  कोरोना संक्रमण, ५ को मृत्‍यु

    काठमाडौं– पछिल्लो २४ घण्टामा थप ८१५ जना संक्रमित भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षण गरिएको थियो ।
    स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
    पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij