Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खोटाङ्गमा ६ रेक्टरस्केलको भुकम्प, क्षतिको विवरण प्राप्त भएको छैन


  • आइतबार, साउन १५ २०७९

  • खोटाङ्गमा ६ रेक्टरस्केलको भुकम्प, क्षतिको विवरण प्राप्त भएको छैन

    काठमाडौं – खोटाङमा भुकम्प गएको छ ।भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८: १३ बजे भुकम्प गएको हो। भुकम्प ६ रेक्टरस्केलको भएको केन्द्रले जनाएको छ ।भुकम्पले घरहरु हल्लिएको स्थानियले बताएका छन । अहिले सम्म क्षतिको विवरण प्राप्त नभएको खोटाङ प्रशासनले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij