Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आगामी चुनावमा कांग्रेससंगै सहकार्य हुन्छ – प्रचण्ड


  • बिहिबार, साउन १२ २०७९

  • आगामी चुनावमा कांग्रेससंगै सहकार्य हुन्छ – प्रचण्ड

    काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावमा कांग्रेससंगै सहकार्य हुने प्रष्ट पारेका छन । आज बसेको स्थायी समिति बैठकमा राजनितिक अवस्थाको व्रिफिङ गर्दै दाहालले दायाँ – वायाँ सोच्नै नपर्ने भन्दै गठवन्धनले निरन्तरता पाउने बताए । उनले वामपन्थी एकता तत्काल सम्भव नभए वामपन्थी मोर्चा बन्ने बताए । दाहालले एमालेसंग सहकार्य सम्भव नभएको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij