Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेबाट उपसभामुखमा विद्या भट्टराई उम्मेदवार


  • बिहिबार, असार ३० २०७९

  • एमालेबाट उपसभामुखमा विद्या भट्टराई उम्मेदवार

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को तर्फबाट सांसद विद्या भट्टराईले उपसभामुखको उमेदवारी दर्ता गरेकी छन् । उनले बिहीबार संसद् सचिवालय पुगेर उमेदवारी दिएकी हुन् ।

    उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij