ऐजेन्सी – चरम आर्थिक संकटले अस्तव्यस्त बनेको श्रीलंकाको अवस्था थप गम्भिर बन्दै छ । राष्ट्रपति,प्रधानमन्त्री जस्ता उच्च पदस्त व्यक्तिहरु भागाभाग गर्नु पर्ने अवस्थामा पुगेका छन । महिन्द्रा राजापाच्छेको परिवार त्याहाँको राजनितिमा हावी भएको केहि वर्षमा दक्षिण एसियाको टाँपुराष्ट्र श्रीलंका इतिहासकै कठिन परिक्षामा छ ।





तस्वीर : एजेन्सीहरु
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
