Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डिजल तथा मट्टितेलमा २९ र पेट्रोलमा २० रुपैयाँ घट्यो


  • शनिबार, असार ११ २०७९

  • डिजल तथा मट्टितेलमा २९ र पेट्रोलमा २० रुपैयाँ घट्यो

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । सत्ता गठवन्धन दलको बैठकले पट्रेलियम पदार्थमा लगाइएको कर घटाउने निर्णय गरे पछि निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij