Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मंकीपक्सको आशंका गरिएका व्‍यक्तिमा कुष्टरोगको पुष्टि


  • शुक्रबार, असार ३ २०७९

  • मंकीपक्सको आशंका गरिएका व्‍यक्तिमा कुष्टरोगको पुष्टि

    काठमाडौं -शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा मकीपक्सको आशंका गरिएको एक युवकमा कुष्ट रोगको पुष्टि भएको छ ।

    शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्‍यक्तिमा कुष्ट रोगको पुष्टि भएको जनाएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij