Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जव विद्युत प्रशारण लाइनमा मान्छे हिड्न थाल्यो . . .!


  • शनिबार, जेष्ठ २८ २०७९

  • जव विद्युत प्रशारण लाइनमा मान्छे हिड्न थाल्यो . . .!

    काठमाडौं – नुवाकोटमा एकजना मानिस विद्युतको पोल चढेर प्रशारण लाइनमा हिंडेपछि त्रिशुली थ्रि ए र अन्य साना विद्युत गृहको उत्पादन रोकिएको मात्र छैन प्रहरी र स्थानिय वासीको टाउको दुखाइ बनेको छ । त्यसरी विद्युत प्रसारण लाइनमा चढ्ने व्यक्ति बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक हुन ।

    उनलाई त्यहाँबाट ओराल्न प्रहरी र स्थानीय वासिन्द लागीपरेका छन । विद्युत उत्पादन रोकिदा वितरण प्रणालीमा समेत असर परेको छ । विकको मानसिक अवस्था ठिक नभएको बताइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij