Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नारायणगढ–मुग्लिन सडक खुल्यो


  • बिहिबार, जेष्ठ २६ २०७९

  • नारायणगढ–मुग्लिन सडक खुल्यो

    काठमाडौं – पहिरोका कारण गएरातिबाट अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका दुई स्थानमा पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो ।
    पहिरो हटाएर दुईतर्फी बाटो सञ्चालनमा आएको छ । गएराति ११ बजेबाट दुईतर्फी अवरुद्ध भएको सडकमा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij