Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दरवार हत्याकाण्ड सम्झदै पूर्वराजाले भने -‘हृदयभित्रको गहिरो चोट हरपल ताजा बनेर बसिरहेको छ’


  • बिहिबार, जेष्ठ १९ २०७९

  • दरवार हत्याकाण्ड सम्झदै पूर्वराजाले भने -‘हृदयभित्रको गहिरो चोट हरपल ताजा बनेर बसिरहेको छ’

    काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले दरवार हत्या काण्ड सम्झदै स्व . राजा वीरेन्द्र सहितका मृतक प्रति श्रद्धाञ्जली प्रकट गरेका छन । पूर्व राजाले भनेका छन –

    ‘नेपाली जनताका अनेकन अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन, त्यो समय आउँछ वा आउँदैन पनि भन्न सकिन्न तर हृदयभित्रको गहिरो चोट हरपल ताजा बनेर बसिरहेको छ । मौसूफ र परिवार प्रति हार्दिक श्रद्धाञ्जलि।’

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij