Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता


  • बुधबार, जेष्ठ १८ २०७९

  • भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता

    काठमाडौं – झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आपत्कालीन अवतरण गराइएको छ । विमानको टायरमा समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको हो ।
    बुद्ध एयरको ९५३ उडान नम्बरको उक्त विमान टेकअप गर्दा टायरबाट रबरका टुक्रा झरेपछि पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको हो ।  विमानमा ६९ जना यात्रु सवार थिए ।
    जहाज सुरक्षित अवतरण भइसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij