Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेसले जित्यो ५० पालिका (सूचिसहित)


  • सोमबार, जेष्ठ २ २०७९

  • नेपाली कांग्रेसले जित्यो ५० पालिका (सूचिसहित)

    काठमाडौं– वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अहिलेसम्म १३१ पालिकाको अन्तिम मतपरिणाम आएको छ। मतपरिणामअनुसार अहिलेसम्म कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले ५० वटा पालिकामा प्रमुख/अध्यक्ष जितेको छ। कांग्रेसले ५० मध्ये ९ नगरपालिका र ४१ गाउँपालिकामा जित निकालेको हो।

    नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:

    १. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा

    २. मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ

    nic
    ३. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन

    ४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी

    ५. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की

    ६. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा

    ७. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद

    ८. हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल

    ९. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा

    १०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया

    ११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की

    १२. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू

    १३. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी

    १४. बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद

    १५. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही

    १६. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ

    १७. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा

    १८. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल

    १९. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती

    २०. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ

    २१. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत

    २२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा

    २३. डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी

    २४. अछाम ढाकरी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद

    २५. ताप्लेजुङको मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम

    २६. रसुवाको आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ

    २७. म्याग्दीको रघुगंगा गाउँपालिका: अध्यक्ष भवबहादुर भण्डारी

    २८. अछामको कमलबजार नगरपालिका: मेयर यज्ञप्रसाद ढकाल

    २९. प्युठानको ऐरावत गाउँपालिका: नवीलविक्रम शाह

    ३०. डोटीको आदर्श गाउँपालिका: अध्यक्ष गणेशबहादुर खड्का

    ३१. धनकुटाको सागुरीगढी गाउँपालिका: अध्यक्ष जीतेन्द्र राई

    ३२. सल्यान त्रिवेणी गाउँपालिका: अध्यक्ष खिमबहादुर राउत

    ३३. बझाङको मस्टा गाउँपालिका: अध्यक्ष ज्ञानबहादुर बोहरा

    ३४. सर्लाहीको धनकौल गाउँपालिका: अध्यक्ष रामाश्रेय साह

    ३५. खोटाङको केपिलासगढी गाउँपालिका: समिर राई

    ३६. गोरखाको आरूघाट गाउँपालिका: अध्यक्ष राजु गुरूङ

    ३७. भोजपुरको अरूण गाउँपालिका: अध्यक्ष शालिकराम खत्री

    ३८. दक्षिणकाली नगरपालिका: मेयर मोहन बस्नेत

    ३९. दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन

    ४०. तेह्रथुमको आठराई गाउँपालिका: अध्यक्ष दिलकुमार पाहिम पहिले नेपाली कांग्रेसले जितेको

    ४१. रोल्पाको गंगादेव गाउँपालिकाः अध्यक्ष हरीबहादुर पुन

    ४२. कालिकोटको तिलागुफा नगरपालिका: अध्यक्ष शंकरप्रसाद उपाध्यय

    ४३. सर्लाहीको हरिपुर नगरपालिकाः मेयर गोपाल पञ्जियार

    ४४. अछाम बान्नीगढी जयगढ गाउँपालिका: अध्यक्ष टेकबहादुर साउँद

    ४५. बझाङ बुंगल नगरपालिका: मेयर जयबहादुर धामी

    ४६. संखुवासभा खाँदबारी नगरपालिका: मेयर महेश थपलिया

    ४७. दैलेख महाबु गाउँपालिका: अध्यक्ष लक्ष्मण गुरूङ

    ४७. डोल्पा ठूलोभेरी नगरपालिका: मेयर स्वर्णबहादुर बुढा

    ४८. दाङको राजपुर गाउँपालिकाः अध्यक्ष सरद बुढाथोकी

    ४९. जुम्ला हिमा गाउँपालिका: अध्यक्ष लक्ष्मण शाही

    ५०. गुल्मी मदाने गाउँपालिका: अध्यक्ष महेन्द्रबहादुर कुँवर

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij