Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२६ औं पटक सगरमाथा आरोहण गरेर कामीरिताले तोडे आफ्नै किर्तिमान


  • शनिबार, बैशाख २४ २०७९

  • २६ औं पटक सगरमाथा आरोहण गरेर कामीरिताले तोडे आफ्नै किर्तिमान

    काठमाडौं – पर्वतारोही कामी रिता शेर्पाले २६ औं पटक सगरमाथा आरोहण गरेका छन । मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका शेर्पाले शनिवार आफ्नै किर्तिमान तोडेका हुन । उनी डाक्टरहरुको टोली लिएर सगरमाथा आरोहणमा निस्किएका हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij