काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय चुनावमा वागी उम्मेदवारी दिएका हरुलाई मूल प्रवाहमा फर्किन आव्हान गरेका छन । आज एक विज्ञप्ती जारी कोइरालाले टिकट वितरणमा इमानदार कार्यकर्ता पाखा परेको बताए । उनले टिकट वितरणमा अनियमितता भएको आरोप लगाउँदै आर्थिक लेनदेन समेत भएको दावी गरे । उनले चुनाव पछि समिक्षा हुने बताए ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
