Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज घोडेजात्रा पर्व मनाईंदै


  • शुक्रबार, चैत्र १८ २०७८

  • आज घोडेजात्रा पर्व मनाईंदै

    काठमाडौं – आजघोडे जात्रा पर्व मनाईँदै छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ ।आज उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij