Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजवाट कांग्रेसको चुनाव केन्द्रीत अभियान सुरु


  • आइतबार, फाल्गुन २९ २०७८

  • आजवाट कांग्रेसको चुनाव केन्द्रीत अभियान सुरु

    काठमाडौं – आगामी वैसाख ३० गते हुँने स्थानिय तहको निर्वाचनमा पार्टीलाई जिताउँन कांग्रेसले आजबाट एक महिने अभियान सुरु गर्दैछ । अभियानका लागी कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ ।

    केन्द्रीय सदस्य र पूर्व केन्द्रीय सदस्य हरुलाई कांग्रेसले जिम्बेवारी दिएको छ ।   ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत कांग्रेसले प्रतिनिधि पठाएर अभियान संचालन गर्न लागेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij