Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तीन वजे प्रचण्डको पत्रकार सम्मेलन


  • सोमबार, फाल्गुन १६ २०७८

  • तीन वजे प्रचण्डको पत्रकार सम्मेलन

    काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एम सीसी संसदबाट पारित गराएको लगाएतका विषयमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन । एमसीसी संसद्मा मतदान भए सरकार छाड्ने बताएको माओवादीले व्याख्यात्मक अपरान्ह ३ बजे प्रचण्डको निवास खुमलटारमा आयोजना हुँदैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij