काठमाडौँ – नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो । एपसीसी अनुमोदन नगर्ने बताउँदै आएको माओवादीले निर्णय फेरेसंगै एमसीसी संसदवाट संसदबाट अनुमोदन हुने तर्फ मोडिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
