Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रहरीमा तीन जना एआईजी थप्ने मन्त्रीपरिषद्को निर्णय


  • बिहिबार, फाल्गुन ५ २०७८

  • प्रहरीमा तीन जना एआईजी थप्ने मन्त्रीपरिषद्को निर्णय

    काठमाडौं– नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को दरबन्दी थप गरिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
    तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij