Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय


  • सोमबार, माघ २४ २०७८

  • स्थानीय तहको निर्वाचन वैशाख ३० गते  गर्ने सरकारको निर्णय

    काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो ।

    ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij