काठमाडौ – सरकारले सवारी साधनमा लगाएको जोर विजोर प्रणाली हटाएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी को बैठक ले सबै खाले सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
साथै बन्द विद्यालय फागुन १ गते वाट खुल्ने भएको छ । कोभिड संक्रमण बढेपछि जोर विजोर प्रणाली र विद्यालय सहितका भिडभाड हुने व्यवसाय बन्द गरिएको थियो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
