काठमाडौं – नेपाली कांग्रेसको खुल्ला केन्द्रिय सदस्य पदमा २९९३ मत गणना हुँदा डा . शसाङ्क कोइराला पहिलो नम्बरमा छन । उनले २४४२ मत प्राप्त गरेका छन । ३५ जना निर्वाचित हुने केन्द्रिय सदस्यका लागी हेर्नुस कसले कति मत प्राप्त गरे ?

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
