काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन । आज भएको मत गणनामा दुई महामन्त्रीमा थापा र शर्मा विजयी भएका हुन ।जितपछि शर्माले कांग्रेस रूपान्तरणको यात्रा प्रारम्भ भएको प्रतिक्रिया दिएका छन । उनले कुनै व्यक्ति वा गुटको जित नभए र कांग्रेसको जित भएको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
