काठमागैं । कांग्रेस महाधिवेशनमा सभापति पदको मतगणना जारी छ । २६७७ मत गन्दा शेरबहादुर देउवाले १२६७ मत प्राप्त गरेका छन । यसैगरी शेखर कोइरालाले ९८० प्रकाशमान सिंहले २०४ विमलेन्द्र निधिले १६२ मत र कल्याण गुरुङले १२ मत प्राप्त गरेका छन ।
पहिलो चरणमा जित्न २३ ४० मत चाहिन्छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
