Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस महाधिवेशन : तीन घण्टा ढिलो गरी मतदान सुरु


  • सोमबार, मंसिर २७ २०७८

  • कांग्रेस महाधिवेशन : तीन घण्टा ढिलो गरी मतदान सुरु

    काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान सुरु भएको छ । तीन घण्टा ढिलो गरी मतदान सुरु भएको हो । मतपत्र छपाइमा ढिलाई भएकाले मतदान ढिलो सुरु भएको हो । राष्ट्रिय सभागृह र मृकुटीमण्डपमा मतदान गर्ने व्यवस्था गरिएको छ । मतदान गर्न विहानै देखि प्रतिनिधि लाम लागेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij