काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्ष र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला पक्ष विच गठवन्धन बन्ने भएको छ । सिटौला पक्षले सभापतिमा शेरबहादुर देउवालाई सघाउने छ भने देउवा पक्षले सिटौला पक्षका प्रदिप पौडेललाई महामन्त्रीमा सघाउने भएको छ ।
सिटौलाले प्रदिपलाई महामन्त्री महामन्त्रीमा सघाउनेलाई समर्थन गर्ने बताउँदै आएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
