Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको १४ औं महाधिवेशन सुरु


  • शुक्रबार, मंसिर २४ २०७८

  • कांग्रेसको १४ औं महाधिवेशन सुरु

    काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन सत्र सुरु भएको छ । केहि बेरमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको औपचारिक उद्घाटन गर्ने छन ।

    अहिले महाधिवेशन स्थल मृतुरी मण्डपमा नेताहरु पुग्ने क्रम जारी छ । महाधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित विभिन्न दलका नेताहरु र विदेशी पाउनाले सम्बोधन गर्नेछन ।

     

     

    यतिवेला कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij