Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवा – सिटौला सहमति नजिक !


  • शुक्रबार, मंसिर २४ २०७८

  • देउवा – सिटौला सहमति नजिक !

    काठमाडौं – नेपाली कांग्रेसको १४ महाधिवेशनमा संस्थापन शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष चुनावी तालमेल गरेर जान तयार भएका छन । आफु जहाँ उभियो कांग्रेस त्यहि रहने बताएका सिटौला देउवाको समुहबाट उपसभापति लड्ने वलियो सम्भावना छ ।

    महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका सिटौला समूहका नेता प्रदिप पौडेललाई सहमहामन्त्री पदमा उम्मेदवार बनाउने गरी छलफल चलिरहेको छ । सिटौला समूहबाट केन्द्रीय सदायहरु समेत समावेश गर्ने तयारी छ । देउवा – सिटौला सहमति नजिक

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij