Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ घाइते


  • बिहिबार, मंसिर २३ २०७८

  • लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ घाइते

    पोखरा – लमजुङमा जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । ग १ ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे भन्ने ठाउँमा दुर्घटना भएको हो ।

    गाउँपालिकाको वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।

    जिपमा १६ जना सवार थिए । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij