Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आचार्यको पुस्तक ‘जीवनको पाठशाला’ विहिवार सार्वजनिक हुने


  • बुधबार, मंसिर २२ २०७८

  • आचार्यको पुस्तक ‘जीवनको पाठशाला’ विहिवार सार्वजनिक हुने

    काठमाडौँ – सक्रिय राजनीतिबाट टाढा रहेका कांग्रेस नेता तथा लेखक नरहरी आचार्यको नयाँ पुस्तक सार्वजनिक हुने भएको छ । स्वास्थ्यमा समस्या आएपछि निवासमै लेखन, अध्ययन र चिन्तनमा रमाएका आचार्यको ‘जीवनको पाठशाला’ कृति भोली सार्वजनिक हुने भएको छ ।

    कांग्रेस भित्र गणतन्त्रको बहस प्रारम्भ गराएका आचार्यको यस अघि पनि राजनितिक र साहित्यीक कृति प्रकाशित भइसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij