Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सोह्रखुट्टेमा आगलागी


  • शुक्रबार, मंसिर १७ २०७८

  • सोह्रखुट्टेमा आगलागी

    काठमाडौं – काठमाडौं सोह्रखुट्टेको नयाँ बजारमा रहेको एक गार्मेन्टमा आगलागी भएको छ । शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।

    महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij