Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सगरमाथा म्युजिक अवार्डमा गायक रामभक्त जोजिजुले जिते अवार्ड


  • मंगलबार, कार्तिक ३० २०७८

  • सगरमाथा म्युजिक अवार्डमा  गायक रामभक्त जोजिजुले जिते अवार्ड

    काठमाडौं– गायक रामभक्त जोजिजुले साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट सुगम संगीत गायक जुरी अवार्ड जित्न सफल भएका छन्

    कार्तिक २६ गते रसियन कल्चर सेन्टरमा सम्पन्न अवार्डमा गायक जोजिजुले मायालाई ढाका पछ्यौरी बोलको गीतबाट अवार्ड जित्न सफल भएका हुन ।
    तिन दशक भन्दा लामो समयदेखी गायन क्षेत्रमा सक्रिय गायक रामभक्त जोजिजुले अन्य विभिन्न अवार्ड तथा सम्मान पाइसकेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij