Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ घाइते


  • सोमबार, कार्तिक २९ २०७८

  • ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ घाइते

    ओखलढुंगा– ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान जिप दुर्घटना भएको हो ।
    प्रदेश ३–१०२२– च९६९४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
    दुर्घटनामा १३ जना घाइते छन्।

    दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्धार गरिसकेको छ। मृतकहरूको खनाखत भइसकेको छैन।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij